प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

140
PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

राजनीतिक उतारचढावका बेला बोलाएको सर्वदलिय बैठकलाई चासोका साथ हेरिएको छ ।