8.4 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

फेरी बढयो पेट्रोलियम पदार्थको मुल्य

- Advertisement -

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ वृद्धि गरिप्रतिलिटर १४२ रुपैयाँ पुर्याइएको छ । यस्तै डिजेल र मट्टितेलमा पनि तीन रुपैयाँ वृद्धि भएर १२५ रुपैयाँ पुगेको छ ।आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । मूल्य ११६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर मेअरिकी डलर १०० लेबढाएर १, ९५ अमेरिकी डलर पुर्याइएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । मूल्य समायोजन गर्दा पनि निगम घाटामा रहेको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme