प्रदर्शनकारी र प्रहरीबीच झडप, ६ बढी घाईते

22

राैतहट, १२ कार्तिक ।  रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीको कार्यकर्ताले मशाल जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएकाे छ । सुक्रवार सांझ भएकाे झडपमा आधा दर्जन प्रदर्शनकारी घाइते भएकाे खबर छ ।