सुस्तामा ६ महिने बालिकाकाे ज्यान गयाे

38
११ भदाै, नवलपरासी ।
सुस्ता गाउंपालिका वडा नं. ५ नदी पारी घर भएका शम्भु भनिने चन्दन थारूकी ६ महिने छाेरीकाे निमाेनिया राेगका कारण सुक्रवार ज्यान गएकाे छ ।
विहान साढे ४ बजे तिनकाे अाफ्नै घर सुस्तामा ज्यान गएकाे हाे । निमाेनियाबाट ग्रसित भएपछि चन्दनले छाेरिकाे उपचार भारतमा गराएका थिए ।
उपचार गरी हिजाे घर फर्केकी ६ महिने छाेरीकाे सनिवार विहान साढे ४ बजे ज्यान गएकाे बताइएकाे छ ।