भारतको हैदराबाद स्थित सरदार बल्लभभाई पटेल, राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित IPS Training मा प्रहरी निरीक्षक सिमोन धितालले The Jaipur Cup for PT for Lady Probationers उपाधि हासिल गरेका छन् ।
त्यस्तै, प्रहरी निरीक्षक अनिल थापाले The BSF Trophy for Proficiency in Outdoor Subjects उपाधि हासिल गरेका छन् ।
त्यस्तै, प्रहरी निरीक्षक किरण रावतले The Jaipur Cup for PT for Gentlemen Probationers उपाधि हासिल गरेका छन् ।

नेपाल प्रहरीले भारतमा उपाधि हासिल गर्ने सबैजनालाइ बधाइ ज्ञापन गरेकाे छ । नेपाल प्रहरीकाे अधिकारिक फेशबुक पेजमा यसकाे जानकारी दिदै तस्विर सकितकाे जानकारी सार्वजनिक गरेकेा छ ।






