9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बझाङमा घाईते भएका सवारी धनीको मृत्यु

- Advertisement -

 

रमेश बहादुर सिह

बझाङमा जीप दुर्घटना हुँदा घाइते भएका सवारी धनीको गएराति मृत्यु भएको छ ।
शुक्रवार साँझ कैलाशबाट सदरमुकाम चैनपुर जादै गरेको सु प्र ००९१ नम्बरको जीप जयपृथ्वी नगरपालिका वडा नं. २ मोत्तोलीमा सवारी दुर्घटना हुँदा जिपमा सवार सवारी धनी सोही नगरपालिका वडा नं. १ बस्ने ४३ बर्षिय पुरक बहादुर गम्भिर घाइते भएपछी उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यात्रुहरुलाइ घर छोडेर फर्किने क्रममा घुम्ती मोडमा जीप दुर्घटना हुदाँ जीप सडकबाट ५० मिटर तल खसेको थियो जीप चालक प्रतिवन सार्कि  सकुशल रहेका छन

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme