9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बझाङको बुगलनगरपालिकामा कूषि तथा खाद्यान्न मेला हुने

- Advertisement -

रमेश बहादुर सिह, बझाङ

यस बर्षको महाशिवरात्रीको अवसरमा बझाङको बुगल नगरपालिकाको बिजगडामा कूषि तथा खाद्य परिकार मेलाको आयोजना हुने भएको छ।

जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरूलाई प्रर्दशनीमा प्रदर्शन गराई कूषकलाई नगद पुरस्कार तथा कदर पत्र प्रदान सहित स्थानिय कृषि उपजमा आधारित परिकारको सहभोज गर्ने कार्यक्रम रहेकाे कृषि ज्ञान केन्द्रले जनाएकाे छ ।

प्रर्दशन हुने बाली समुहहरु खाद्यान्न बालि तरकारीबालि फलफुल बालि नगदे बालि आलु बालि पुष्प बालि औंधोगिक बालि लगाएत अन्य बालिको पनि प्रर्दशनी गरिने छ। उत्त कार्यक्रम हुने मिति फागुन १६गते बिहान ८बजे देखि भोलिपल्ट बिहान ८ बजे सम्म हुने छ । यस प्रर्दशनीका आयोजक कृषि ज्ञान केन्द्र बझाङ, आलुजोन बझाङ umn, दलित सहयोग समाज बझाङ र समन्वय बुगल नगरपालिकाको रहेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme