9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

प्रहरी हिरासतमा थुनुवाकाे मृत्यु, विराेधमा प्रदर्शन

- Advertisement -

काठमाण्डु ।  जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।       केटी भगाएकाे आराेप लागेपछि पक्राउ गरि प्रहरी हिरासतमा रहेका सुनसरी  भोक्राहा नरसिंह–का हकिब मियाँको मृत्यु भएपछि स्थानीयकाे सहयाेगमा आफन्तले विराेध गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय अगाडि स्थानीयले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थित नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme