9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

गोरुको आक्रमणबाट १ जनाको मृत्यु

- Advertisement -

काभ्रे, ६ असोज 

पाँचखाल नगरपालिका-६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नै  घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
अघिल्लो लेखमा
अर्को लेखमा

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme