11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

सुक्रोली साना किसान कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

- Advertisement -

 

रंजीत शर्मा/ नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं १५ सुक्रौलीमा अवस्थिति श्री सुक्रोलि साना किसान कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न छ।

सुक्रौली साना किसान कृषि सहकारी संस्थाले गरिब परिवारको स्टार उन्नतिको लागि सहुलियत रूपमा ऋण तथा‌ मल‌को उपलब्ध गराउदै आएका छ। साना किसान कृषि सहकारी सहकारी संस्थाले छोटाे समयमा रामग्राममा ऋण लगानी तथा प्रवाह गर्न निकै चर्चा बटुलेको छ ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक पूनम यादवले आ०ब० ०७७/०७८ मा १ करोड ०४ लाख ३७ हजार ५ सय ८३ को कारोबार गर्दै १४ लाख ४८ हजार १ सय ५३ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

साना किसान सहकारी संस्थाका अध्यक्ष भुमि सुधारी थारुको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिकतामा सम्पन भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रामग्राम नगरपालिकाकी नगर उप-प्रमूख रम्भा कुँवर ,साना किसान विकास बैंक बुटवलका अधिकृत निरन्जन निषाद ,रामग्राम नगरपालिका वडा नं १५ का वडा अध्यक्ष धनपत यादव ,साना किसान कृषि सहकारी संस्था हकुईका अध्यक्ष सत्यावती मिश्रा ,साना किसान कृषि सहकारी संस्था बन्जरीय अध्यक्ष दुर्गा प्रसाद शर्मा,साना किसान कृषि सहकारी संस्था बन्जरीयका प्रबन्धक बाबुराम चौधरी,साना किसान कृषि सहकारी संस्था त्रिवेणीका प्रबन्धक सरीता शर्मा, नेपाल प्रहरी तोनवाका ईन्चार्ज दुर्गेश यादवले शुभकामना मन्तव्य राखेका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme