नवलपरासी । सरावल गाउपालिका वडा न ७ स्थित शुलक्ष्य कृषि सहकारी सस्थाले सनिवार भुजहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना शाखाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासीकाे प्राविधिक सहयाेगमा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।
शुलक्ष्य कृृषि सहकारी सस्थाकाे अध्यक्ष शतेश्वर पाण्डेकाे अध्यक्षता तथा नेपाल रेडक्रस साेसाईटिका केन्द्रीय सदस्य सुभान अली अंसारीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी रामपुर खडाैनाकाे अध्यक्ष दुरबिजय पटेल, समाजसेवी राजमङ्गल सहानी, सहकारीका ब्यवस्थापक सन्ताेष कुशवाहा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।