भारी मात्रामा चल्ला बरामद

64

नवलपरासी, भदाै ४ गते ।

नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ४ हातिवनबाट आज साेमवार बिहान साढे ४ बजेकाे समयमा भारतबाट नेपाल भित्राउदै गरेकाे चल्ला प्रहरीले बरामद गरेकाे छ ।

प्रहरीले रू. ४ लाख ८७ हजार ५ सय मूल्य बराबरको बरामद गरेकाे सिमा प्रहरि चौकी महेशपुरका ईन्सपेक्टर केशव ज्ञवालीले बताए ।

चल्ला क्वारेन्टाईन महेशपुरका प्रमुख खडक बहादुर सिह, पत्रकार र आम नागरिकको रोहबरमा नष्ट गरिएकाे छ ।