5.8 C
New York
Sunday, April 26, 2026

Buy now

spot_img
spot_img

पाकिस्तानले गम्भीर तरलता संकटको सामना गरिरहेको छ

- Advertisement -

इस्लामाबाद : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग कार्यक्रमको बाबजुुद पाकिस्तानले अझै पनि डलरको तरलताको गम्भीर संकटको सामना गरिरहेको कुरालाई स्थानीय सञ्चारमाध्यमले दर्शाएका छन् । देशमा आएको बाढीले बृहत् अर्थतन्त्रलाई अझ बढाएको रिपोर्ट पनि मिडियाहरुले प्रसारण गरेका छन् ।

भर्खरै अगस्तको अन्तमा ६ दशमलव ५ विलियन अमेरिकी डलर बराबरको परियोजना पूर्नस्थापना गरिएको छ । इमरान खानको शासनकालदेखि पाकिस्तानको मुद्रा दबाबमा रहेको छ भने अर्थशास्त्रीहरूले आईएमएफ कार्यक्रमको पुनरुत्थान पछि रुपया डलर समानतामा सुधार हुने अपेक्षा गरेका छन् भनी जियो टिभीले रिपोर्ट गरेको छ ।

जियो टिभीले डलरको तुलनामा पाकिस्तानी मुद्रा असाध्यै दबाबमा परेको र ९ प्रतिशतसम्म अवमुल्यन भएको प्रसारण गरेको छ । देशमा आयात गर्न सक्ने विदशी पैसा नभएको र डलर बजारमा सप्लाई नगरुन्जेलसम्म पाकिस्तानके अर्थतन्त्र सुधार नहुने जियो टिभीले प्रसारण गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme