नवलपरासीमा हतियार सहित एक पक्राउ

9
File photo

न्युज डेस्क, असाेज १७ गते, नवलपरासी ।

जिल्ला प्रहरीले साेमवार एक युवकलाइ अवैध हतियार सहित पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे छ । सरावल गाउपालिका वडा न ७ गणेशपुरका ३०वर्षे अजय पाण्डेलाइ महेशपुरबाट पुर्व जाने बाटाे स्थित झरहि नदि पुल नजिकैबाट साना हथियार सहित सिमा प्रहरी चौकी महेशपुरकाे टोलीले पक्राउ गरेकाे हाे।

सुराकीकाे अाधारमा साे स्थानमा पुगेकाे सिमा प्रहरी चौकी महेशपुरकाे टोलीले उनलाइ युपी ५६ अार ३४२९ न. को मोटरसाईकल होन्डा साईन सहित पक्राउ गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान जारी राखेकाे छ ।