जनकल्याण बचत तथा ऋण सहकारी सस्थाकाे साधारण सभा तथा १२अाैं अधिवेशन सम्पन्न

45

नन्दु यादव, नवलपरासी माघ १५ ।

जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ९ काे साधारण सभा तथा१२ अाै अधिबेशन सम्पन भएकाे छ ।

संस्थाका अध्यक्ष ज्ञानहरि भट्टराईकाे सभापतित्व तथा समाजसेवी तथा पुर्व सासद बिक्रम खनालका बिशिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

जनकल्याण बचत ताथ ऋण सहकारी सस्थामा कुल २९०१शेयर सदस्य रहेका छन जसमा महिला १५९८ र पुरुष१३०२ रहेकाे सस्थाले जनाएकाे छ ।

बि.स.२०५० असाेज३० गते मा बर्दघाट नगरपालिका वडा न९ मा स्थापना भई क्षेत्र का जनताहरुलाई कृषि, शिक्षा, बैदेशिक, पशुपालन लगायतका क्षेत्रमा सहयाेग गर्ने लक्ष्यका साथमा सन्चालन गरिएकाे बताईएकाे छ । यश सस्थाले यश क्षेत्र का जनताहरुकाे जिवनस्तर उकास्न मा सहयाे गरेकाे जनताहरुकाे भनाई रहेकाे छ ।

संस्थाकाे तेस्रो साधारणबाट अा.ब.२०७३/०७४मा कुल२८ कराेड २९ लाख२० बराबरकाे काराेबार गरेकाेछ । १२अाै अधिबेशन बाट डिकबहादुर पाण्डे अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति गठन गरिएकाे छ जसकाे उपाध्यक्ष मामनमाया सुवेदी, सचिवमा दिपक थापा काेषाध्यक्षमा बिमलचन्द्र घिमिरे लगायत रहनु भएकाे छ भने सन्ताेष कुमार श्रेष्ठ सयाेजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण गठन भएकाे छ ।

बृन्दा पाण्लडे सयाेजकत्गावमा शिक्षा उपसमिति गठन गरिएकाे छ । यसै गरि युवराज पाण्डे र गणपति अाचार्यकाे सयुक्तमा ऋण उपसमिति गठन भएकाे छ।कार्यक्रम मा शम्भुलाल श्रेष्ठ, चन्द्र कान्त चापागाईं, बर्दघाट नगरपालिकाकाे मेयर धिरजशर्मा बस्याल लगायतले सहकारी काे बारेमा प्रकाश पार्नु भएकाे हाे ।