11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

कांग्रेसलाई एक नम्बर पार्टी बनाउन गगन थापाले सम्हाले कमाण्ड, सुरु भयो मिसन

- Advertisement -

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी थालेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा २९ सदस्यीय ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिबाट संयोजक तोकिएका थापाले सोमबार राजनीतिक विज्ञ, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सरोकारवाला व्यक्ति समेटेर समितिमा २८ जना सदस्य नियुक्त गरेका थिए ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर समितिले घोषणापत्र बनाउन गृहकार्य थालेको हो । समिति सदस्य अजयबाबु शिवाकोटीले घोषणापत्र कस्तो बनाउने भनेर विभिन्न क्षेत्रबाट सुझाव संकलन थालिएको र कांग्रेसलाई एक नम्बर बनाउनेगरी यथार्थपरक घोषणापत्र लिएर चुनावमा जाने बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme