-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

अवैध चामल सहित ट्याक्टर बरामद

spot_img
spot_img

नवलपरासी । भारतबाट चाेरी पैठारी भैरहेकाे चामल र चामल लाेड गरिएकाे ट्याक्टर सहितकाे मालसामान पक्राउ गरि प्रहरीले कार्वाही चलाएकाे छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादव र गुठी परसाैनीका असइ विकाउ शाहकाे कमाण्डमा खटिएकाे संयुक्त प्रहरीकाे टाेलीले प्रतापपुर गाउँपालिका वडा नं. ६ काे माेतीपुर स्थित केराघारीबाट नियन्त्रणमा लिइ कार्वाहीका लागि भन्सार कार्यालय महेशपुर पठाएकाे छ ।

पक्राउ परेकाे भारतीय ट्याक्टरकाे नम्बर नखुलेकाे तथा स्वराज ९६३एफइ मा लाेड गरिएकाे ५७ बाेरा चामल बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

भारतबाट चाेरी पैठारी भइ ल्याइएकाे ५७ बाेराकाे १ लाख ५३ हजार तथा ट्याक्टरकाे ९ लाख गरि १० लाख ५३ हजार ९ सय मूल्य बराबरकाे मालसामान कार्वाहीका लागि पठाइएकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme