13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

सभामुख घिमिरेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग आज औपचारिक छलफल

- Advertisement -

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको कानुनी विकल्प खोजिरहेका सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका नेताहरूसँग औपचारिक छलफल गर्दैछन्।

सभामुख घिमिरेले यसअघि कानुन व्यवसायी र विज्ञहरूसँग अनौपचारिक रूपमा राय लिएपछि अब विघटित प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकहरूलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बिहान ९ बजे बोलाएका हुन्।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका प्रमुख सचेतकहरू सहभागी हुने छन्। सभामुखले सबै दलका प्रतिनिधिलाई पार्टीको आधिकारिक धारणा सहित उपस्थित हुन आग्रह गरेका छन्।

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme