12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

याद गरिदै हुसैनको सम्झना

- Advertisement -

सहबान अन्सारी

इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम हिजरी संवतको पहिलो महिना हो । यो महिना पैगम्बर मुहम्मदको नाती इमाम हुसेन शहीदको सम्झनामा मनाउने गरिन्छ ।
इस्लाम धर्ममा विश्वास गर्नेहरुको यो एक प्रमुख चाड हो । यो महिना मुस्लिम धर्मवलम्बीहरुको लागि धेरै विशेषता र महत्व बोकेको छ ।
यस महिनामध्ये दस दिन इमाम हुसेनको शोकको रुपमा मनाईन्छ । सन् ६० हिजरीमा तत्कालिन शासक याजीद इस्लाम धर्मको सम्राट बन्न चाहन्थे । जसको लागि उनले मानिसहरुमा डर फैलाउन थाले । उनले सबैलाई दास बनाउनको लागि यातना दिए । याजीद सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । तर आफ्नो तानाशाह, हजरत मुहम्मदको वारिस इमाम हुसेनको अगाडी र उनका भाइहरु घुँडा टेकेनन् । भयंकर लडाईँमा शुरु भयो ।
मुहर्मको दशौँ दिन हुसेनसहित करिब ७२ जनाले साहदत प्राप्त गरेका थिए । साहस र बलिदानको सम्झना महशुस गर्नको लागी मुस्लिम धर्मावलम्बिहरुले ताजीया बनाई शहीदहरुलाई श्रद्धाञ्जलीको रुपमा मुहर्रमको ११ औँ दिन निकाल्ने गरिन्छ

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme