25.5 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक

- Advertisement -

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ ।

नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित नौ वटा दलहरू एकीकृत भई बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नयाँ दल गठनको घोषणा गरिएको हो ।

नवगठित पार्टीको संयोजकमा प्रचण्डसह–संयोजकमा माधवकुमार नेपाल रहने निर्णय गरिएको छ ।

कार्यक्रममा नेता महिन्द्रराय यादवले प्रस्तुत गरेको प्रस्तावलाई उपस्थितहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका छन् ।

यसअघि नै तय गरिएअनुसार, नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहनेछ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme