13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा थप ७९ जनामा कोरोना संक्रमण

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासीमा थप ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार पीसीआर परीक्षणबाट २२ र एन्टिजिन परिक्षणबाट ५७ जना गरी ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा १९ जना सुनवल नगरपालिकामा २७ जना, बर्दघाट नगरपालिकामा १७ जना, सरावल गाउँपालिकामा ९ जना सुस्ता गाउँपालिकामा १ जना, पाल्हिनन्दन गाउँपालिकामा ५ जना र प्रतापपुर गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुगेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme