9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

महाशिवरात्रीको अवसरमा भेडाको कुस्ती प्रतियोगिता

- Advertisement -


श्रवण साह
पर्सा १७ फागुन
महाशिवरात्रीको अवसरमा अाज पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता समपन भएको छ। मिर्जापुरमा रहेको शिवमंदिरमा महाशिवरात्री मेलाको अवसरमा प्रतेक वर्ष भेडा कुस्ती प्रतियोगीता हुनेगरेकोले यश वर्ष पनी भेडा हरुको कुस्ती प्रतियोगीताको उदघाटन कार्यक्रम ईगरासन साह कलवारले गरेका थिए। भेडाको कुस्ती नेपाल भारतका भेडाहरु लगायातको उपस्थिति रहेको थियोे । भेडा कुस्ती प्नेरतियोगितामा नेपालका बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारतको धनकुटवा,बेतिया,मझवलिया, लगायत स्थान बाट १ सय भन्दा बढी भेडाहरु सामिल भएको थियोे । भेडा कुस्ती प्रतियोगितामा जितने भेडा साहु हरुलाई ५ हजार देखि १० हजार सम्म पुरस्कार बितरण गरेको थियोे ।भेडा कुस्ती प्रतियोगितामा रामपुकार यादव, सचीन सिंह, हिमानचल कुशवाहा, हिरालाल यादव,जितेन्द्र यादव, अकलेश यादव, सुरेन्द्र यादव र सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत
नेपाल भारतका दर्शक हरुको सहभागिता रहेको थियोे

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme