13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा कोरोनाबाट एक जनाको मृत्यु, थप ६१ जनामा कोरोना संक्रमण

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासीमा थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएसगै एक जनाको मृत्यु भएको छ । मंगलवार पीसीआर परीक्षणबाट ७ र एन्टिजिन परिक्षणबाट ५४ जना गरी ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जिल्लामा ओमिक्रोनको तेस्रो लहरबाट पहिलो पटक सुस्ता गाउँपालिकाका ६५ बर्षिय एक जना बृद्घको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रामग्राम नगरपालिकामा १४ जना सुनवल नगरपालिकामा ३ जना, बर्दघाट नगरपालिकामा ३३ जना, सरावल गाउँपालिकामा ४ जना पाल्हिनन्दनमा ५ जना सुस्ता गाउँपालिकामा १ जना र प्रतापपुर गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ पुगेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme