10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु

- Advertisement -

 

नवलपरासी
पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ
विनयी त्रिवेणी गाउँपालिका ६ शिवपुरमा त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १२ प ६३४४ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको निधन भएको हो ।
नवलपुर प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका १, ठुटीपिपल बस्ने २० बर्षीय राहुल बासथोरको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी मोटरसाइकल मा सवार रुपन्देहीको भैरहवा–१३ बस्ने ३३ बर्षीय लाल जीवन बासथोर घाइते भएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme