9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा ९ लाख बढीको समान नियन्त्रणमा

- Advertisement -

 

सहबान अन्सारी
नवलपरासी, २१ पुस ।नवलपरासीमा ९ लाख १ हजार ४ सय मूल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा भारतबाट अवैध रुपमा ल्याई वेवारीसे अवस्थामा राखिएको अटो गाडीको हेड ४ सिलिण्डर १ थान, अटो गाडीको हेड ३ सिलिण्डर १ थान, टाटा गेयर बक्स १२ थान, ढोकाको कव्जा ९ थान, नलको वासर ४ थान, नलको वेश ६ थान, नलको पिस्टन २० थान र चिनी ४ सय ५० किलो लगायतका अवैध मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme