9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

केपी ओलीको घर बालकोटमा घेराबन्दी, प्रचण्ड र पृथ्वीसुब्बा गुरूंङगको निवासमा तोडफोड

- Advertisement -

काठमाडौं, भदौ २४ ।
जेनजी आन्दोलन आक्रामक बन्दै गएपछि प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा तोडफोड गरेका छन्।

नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेपछि अगाडि बढेको समूहले प्रचण्डको निवासमा पुगेर ढुंगामुढा गरेको हो। गेट अगाडि उभिएर प्रदर्शनकारीले लगातार ढुंगामुढा गरिरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

जेनजि आन्दोलनमा आक्रोशित युवाहरूले केपी ओलीको घर बालकोटमा घेराबन्दी गरेका छन्। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूंङगको निवासमा अागजनी तथा तोडफोड भएकाे खबर छ ।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिने प्रयास जारी राखेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme