10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

दाउन्नेमा फेरी भासियाे राजमार्ग, यातायात ठप्प

- Advertisement -

नवलपरासी । नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा ठप्प भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मतकाे काम थालीएकाे छ, राती नै ठुला मेशिन परिचालन गरिसकिएकाे छ  ।

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । मंगलवार बिहान ११ बजे मात्र दुइतर्फी बाटाे सञ्चालन हुन पाएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme