7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

नेपाली नक्कली नोट एक करोड बयासी लाख एकाउन्न हजार बरामद

- Advertisement -

सुनसरी, ईनरुवा न.पा. बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद गरी थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme