9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा डुङ्गा पल्टिदा ३ जनाको मृत्यु २ जना घाईते

- Advertisement -

सहबान अन्सारी

नवलपरासीमा डुङ्गा पल्टिदा ३ जनाको मृत्यु २ जना घाईते भएका छन।
सोमवार साझ सुस्ता गाउँपालिका वडा नं. ४ गोकुल नगर स्थित नर्सही घोला पारी पटहनियामा ७ जना समुह बनभोज गएको र बनभोजबाट ५ जना फ्रकने क्रममा डुङ्गा दुर्घटना हुदाँ सोही ठाँउ बस्ने १८ बर्षिय निरज हरिजन,१८ बर्षिय रन्जित गुप्ता र २२बर्षिय गुड्डु हरिजनको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि सोही ठाँऊ बस्ने २२ बर्षिय किशोर हरिजन र १५ बर्षिय सोहित सहानी घाईते भएका छन।
घाईते भएकालाई सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
डुङ्गा दुर्घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme