7.2 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा काग्रेंसबाट अध्यक्ष पदमा उमेश यादव र मान कुमारीको उम्मेदवारी

- Advertisement -

सहबान अन्सारी

नेपाली काग्रेंसले प्रतापपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ । बाजागाजा र दलबलसहित प्रतापपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काग्रेंसले उम्मेदवी दर्ता गराएको हो ।
संविधानसभा सदस्य देवकरण प्रसाद कलवार सहित निर्वाचन कार्यालयमा पुगेको टोलीले गाउँपालिका अध्यक्षपदका लागी उमेशचन्द्र यादव र उपाध्यक्ष पदका लागी मान कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme