8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

सवारी दुर्घटनामा २ जनाको मृत्यु

- Advertisement -

काठमाडौं, ६ असोज 

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही ठाउँमा पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३-०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, कटहरिया नगरपालिका-८ बलुवास्थित सडकमा ना.४२ प ७१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक देवाहिगोनाहि नगरपालिका-३ बस्ने २९ वर्षीय पप्पु पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटहरियास्थित जिवनज्योति हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme