9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको छैठौं अधिवेशन सम्पन्न

- Advertisement -

 

पप्पु रेग्मी /बर्दघाट

नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको छैठौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभा सम्पन्न् भएको छ ।रेडक्रस उप–शाखाका सभापति नारायण अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा साधारण सभामा सम्पन्न् भएको हो।
बुधवार भएको छैठौं अधिवेशनमा पुनः नारायण प्रसाद अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक विनोद खनालले बताए ।
उपशाखाको सभापतिमा नारायण प्रसाद अधिकारी रहनु भएको छ भने उप–सभापतिमा देवी पौडेल, सचिवमा दीर्घ घिमिरे,कोषाध्यक्ष टीकाराम भण्डारी,उप–कोषाध्यक्षमा बुद्धिमाया अधिकारी र सह–सचिवमा धनन्जय पौडेल रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा रामचन्द्र अधिकारी, डिल बहादुर अधिकारी, राधा ढकाल, लक्ष्मण भट्टराई र गणेश बहादुर क्षेत्री चयन भएका हुन।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme