9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बझाङमा सवारी दुर्घटना एक जना घाईते

- Advertisement -

 

रमेश बहादुर सिंह

बझाङ्को जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा सवारी दुर्घटना हुदाँ एक जना घाईते भएका छन ।
सदरमुकाम चैनपुरबाट कैलाशतर्फ जादै गरेको सु प प्र ००९१ नम्बरको जिप दुर्घटना हुदाँ जिपमा सवार सवारी धनी ४३ बर्षिय पुरक बहादुर सिहं घाईते भएका हुन ।
आज साझ यात्रुलाई पुर्याएर चैनपुर फर्केने क्रममा जिप घुमाउने क्रममा ब्रेकफेल भएर गाडी अनियंत्रित हुदा ५० मिटर तल खसेको स्थानियहरुले बताएका छन ।
दुर्घटनामा परि घाईते भएका सिहंलाई उपचारको लागी माया मेट्रो अस्पताल धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय बझाङ्ले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme