8.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

प्रतापपुर गाउँपालिकामा नेपाली काग्रेंस विजयी

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली काग्रेंसले जितेको छ ।
अध्यक्षका उम्मेदवार उमेशचन्द्र यादव र उपाध्यक्ष पदमा मान कुमारी चौधरी निर्वाचित भएका हुन्।
यादवले ६ हजार ८ मत प्राप्त गरी उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतीशिल पार्टी नेपालका अध्यक्ष पदका उम्मेदवार करम हुसेन अन्सारीले ३ हजार ८ सय ८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा चौधरीले ५ हजार ८ सय ५५ मत प्राप्त गरिन भने निकटतम प्रतिस्पर्धी जनता प्रगतीशिल पार्टी नेपालका अन्जु कुमारी चौधरीले ४ हजार २ सय ९ मत प्राप्त गरिन्
प्रतापपुर गाउँपालिकामा नेपाली काग्रेंसले अध्यक्ष र उपाध्यक्ष सहित ९ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ४ , राष्ट्रिय प्रजातन्त्र पार्टी दुई , जनता प्रगतीशिल पार्टी नेपाल एक, माओवादी केन्द्र एक र ऐमालेका उम्मेदवारले एक वडाध्यक्ष जितेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme