9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

पाकिस्तानमा विस्फाेट, ५२ बढिकाे मृत्यु

- Advertisement -

पाकिस्तानमा भीषण विस्फोटमा परी ५२ जनाको मृत्यु भएको समाचार छ ।

बलुचिस्तान प्रान्तको एक मस्जिद नजिकै शुक्रबार विष्फोट भएको थियो जहाँ मानिसहरू पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन भेला भएका थिए।

मस्तुङमा धार्मिक सभालाई लक्षित गरी यो आत्मघाती हमला भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मस्तुङ जिल्लाको अल फलाह रोडमा रहेको मदिना मस्जिद नजिक भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य अधिकारी रसिद मुहम्मद सईदले पुष्टि गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme