13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा ३५ क्विन्टल चिनी सहित पिकअप गाडी पक्राउ

- Advertisement -

नवलपरासी । जिल्ला प्रहरीले १ लाख ७५ हजार मूल्य पर्ने ३५ क्विन्टल चिनी बरामद गरि कार्वाही चलाएकाे छ ।

लु १ ज ३३३६ नं. को पिकअपमा चिनी लाेड गरि भन्सार छलेर नेपाल प्रवेश गरेकाे खबर पाइ प्रहरीले बाटाेबाटै नियन्त्रणमा लिइएकाे बताइएकाे छ ।

जेठ २५ गते बिहान ४ बजेको समयमा सरावल गाँउपालिका वडा नं. ६ मधवलिया स्थित भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतापपुर गाँउपालिका वडा नं. ३ नन्दपुर बस्ने बर्ष अं. २८ को जितेन्द्र कोहारले चलाई ल्याएको साे पिकअपमा अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याउदै गरेको साे चिनी बरामद गरिएकाे हाे ।

चिनी फेला पारी चालक सहित नियन्त्रणमा लिई रित पूर्वक बरामद गरी चिनी पिकअप र पिकअप चालकलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर बुझाईएको डिएसपी बीर दत्त पन्तले जनाएका हुन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme