13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा थप ४८ जनामा कोरोना संक्रमण

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासीमा थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमवार पीसीआर परीक्षणबाट १२ र एन्टिजिन परिक्षणबाट ३६ जना गरी ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा १४ जना सुनवल नगरपालिकामा १३ जना, बर्दघाट नगरपालिकामा १२ जना, सरावल गाउँपालिकामा ५ जना पाल्हिनन्दनमा २ जना र सुस्ता गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४५६ पुगेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme