9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा थप १९ जना कोरोना संक्रमित थपिए

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासी,२९ पुष
नवलपरासीमा थप १९ जनामा कोरोना संक्रमणको पष्टि भएको छ ।
बिहिवार पीसीआर परीक्षणबाट ७ र एन्टिजिन परिक्षणबाट १२जना गरी १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ३ जना सुनवल नगरपालिकामा ६ जना, बर्दघाट नगरपालिकामा ७ जना, सरावल गाउँपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ५७ पुगेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme