11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

हजरत मोहम्मदको जन्मोत्सव मनाईदै

- Advertisement -

सहबान अन्सारी

नवलपरासीमा इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७ औं जन्मोत्सव धुमधामसंग मनाईएको छ।
इस्लामिक क्यालेन्डर अनुसार रबिउल औव्वल महिनाको १२ तारिख अर्थात आजकै दिन हजरत मोहम्मदको जन्म ईस्वी ५७१ मा सउदीको मक्का भन्ने ठँउमा बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको थियो।
आजको दिनलाई मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि(रबिउल औवल)को रूपमा मनाउने गर्छन्।
मुस्लिम समुदायले परासी,कुस्मा,
महेशपुर, भुजहवा,गुठी परसौनी,प्रतापपुर लगायत बिभिन्न ठाँउहरुमा धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी जन्मदिन मनाएका छन्।
हजरत मुहम्मदको जन्मोत्सव नेपाल सहित विश्वभर मनाउने गरिन्छ ।
जिल्लामा बिभिन्न स्थानियतहमा सार्वजनिक बिदा समेत दिएको छ

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme