22.3 C
New York
Friday, May 24, 2024

Buy now

spot_img
spot_img

सवारी दुर्घटनामा एककाे मृत्यु

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट

सवारी दुर्घटनामा परि घटनास्थल १ पुनर्वासमा असाेज २ गते विहान एक जनाको मृत्यु भएको छ ।

बर्दघाट ४ बर्दघाटमा रहेको न्युलाईफ उच्च मा वि को बसले विद्यार्थी लिनजाने क्रममा सोमवार विहान १० वजे विपरीत दिशाबाट आउदै गरेको साईकल यात्रिलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा विनयी त्रिवेणी घर भई हाल बर्दघाट २ बस्ने वर्ष ५० का काशिराम उपाध्याय रहेका छन् । सवारी चालक र सावारी प्रहरी नियन्त्रणमा रहेको प्रहरी ले जनाएको छ । शव परिक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme