7.8 C
New York
Friday, January 23, 2026

Buy now

spot_img
spot_img

मंगलापुरमा सप्तचण्डी महायज्ञकाे तयारी पुरा

- Advertisement -

मंगलापुरमा सप्तचण्डी महायज्ञकाे तयारी पुरा

उमेश बि.क / नवलपरासी, ७ माघ

नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञकाे तयारी पुरा भइसकेको छ।

पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिकाे संयुक्त अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् राममजानकी मन्दिर निर्माणका लागि माघ ८ गतेदेखि १६ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञकाे सम्पूर्ण तयारी पूरा भईसकेकाे महायज्ञ संयाेजक जनमेजय यादवले जानकारी दिनुभएको छ ।

माहायज्ञको अवसरमा अाज मंगलापुर राममजानकी मन्दिर तथा मंगलापुरकाे गाउँघर, बाटाेघाटाे सरसफाइ गरिएको छ।

माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन माघ १६ गते तथा प्रसाद बितरण कार्यक्रम १७ गते बुधबार हुने महायज्ञ संयाेजक यादवले जानकारी दिनुभएको छ ।

अचार्य जि बिनाेद त्रिपाठीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme