-9.3 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

भुकम्प पीडित प्रति भारतीय प्रधानमन्त्री मोदीकाे सहानुभूति

spot_img
spot_img

नयीदिल्ली । शुक्रबार राति नेपालमा गएकाे शक्तिशाली भूकम्पका पीडितप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले यस दुखद घडीमा भारत उनीहरुको साथमा रहेको र सम्भव भएसम्म सहयोग गर्न तयार रहेको बताएका छन्।

उनले भनेका छन्, “नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सम्भव भएसम्म सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारहरूसँग छ र हामी शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। घाइतेहरुको स्वास्थ्य लाभको कामना।”

प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme