25.7 C
New York
Saturday, September 14, 2024

Buy now

spot_img
spot_img

बझाङ केन्द्रबिन्दु रहेर नेपाल तथा भारतमा पनि भूकम्प, घरहरु भत्किए

spot_img
spot_img

धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

त्यस्तै, भूकम्पको धक्का राजधानी दिल्लीमा पनि महसुस गरिएको छ ।

युएसजीएस (संयुक्त राज्य भूगर्भ सर्वेक्षण)का अनुसार भूकम्पको केन्द्रविन्दु नेपालको दिपायलमा रहेको बताइएकाे छ ।

नेपालको यो क्षेत्र भारतको सिमानासँग जोडिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो र यसको गहिराई पृथ्वीबाट पाँच किलोमिटर तल रहेकाे जनाइएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme