0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

प्रधानमन्त्री प्रचण्डले गरेको भ्रष्टाचारको निकै चर्चा , एमाजोनमा बुक उपलब्ध

spot_img
spot_img

काठमाडौं –  नेपालको ईतिहासमा सबै धेरै नेपाली जनताको हत्या गरेर सत्तामा आएको तत्कालीन नेकपा माओवादी आफ्नो नाम र चरीत्र फेरिदै  नेकपा माओवादी केन्द्रसम्म आउँदा भ्रष्टाचार र बिवादको चाङ लागेको छ । कहिले जनमुक्ति सेना भत्ताको रकम होस् । माओवादी केन्द्रका नेताहरु कृष्ण बहादुर महाराको महिला सङ्गको सम्बन्धदेखि लिएर सुन कान्ड होस् । माओवादी नेताहरु सम्बन्ध चीन र हङकङबाट हुने नेपालमा सुन तस्करी मुख्य रूपमा माओवादी नेताहरुकै मिलेमतो रहेको छ । अहिले नयाँ चर्चा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग जोडिएको छ ।

कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचारको  प्रचण्ड आफै सन  २००९ मा दाहाल आफैंले माओवादी प्रभाव क्षेत्रको रूपमा रहेको मध्यपश्चिम क्षेत्रमा टेलिकम कम्पनी हेलो नेपाल उद्घाटन गरेका थिए । तर यो कुरा सबै गोप्य मै राखे । यसमा अजेय सुमार्गी र पुर्ब राजा ज्ञानेन्द्र का ज्वांइ सङ मिलेर भ्रष्टाचार गरेको गराईएको उल्लेख छ ।

यो सङै सुमार्गीले माओवादी नेताहरुका लागि रक्सीको खोलो बगाए र मोबाइल कम्पनी सञ्चालनको लाइसेन्स लिए अनि शुरु भयो भ्रष्टाचारको कथा ।  माओवादीको पहिलो सरकारका सञ्चार मन्त्री (हाल सुनकाण्डमा प्रहरी अनुसन्धानमा रहेका कृष्णबहादुर महरा) ले दिएको बिषय पनि बुकमा चर्चा रहेको छ ।

यसपछि माओवादी नेता मन्त्री, सुमार्गी चौकिदार भएर ब्यापक रकम प्राप्त गरे । अनि  मन्त्रीलाई सुमार्गीले धनी बनाइदिएको आरोप लागेको पुस्तकमा उल्लेख छ । त्यो आरोपको स्वतन्त्र पुष्टि नभए पनि प्रक्रिया विना हठात् लाइसेन्स दिएर राज्यलाई करोडौं डलर घाटा भएको निष्कर्ष संसदीय समितिको रहेको पुस्तकमा उल्लेख छ । यस्ता कथा मिलाउने माओवादी पार्टी अग्रसरता कायम गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme