0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै भएन : सांसद भट्टराई

spot_img
spot_img

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन् ।

आज संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बीआरआईलगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताए ।

नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको उनको जिकिर छ । अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने भन्दै उनले नेपालले पनि त्यहीअनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme