पुष २७ गते राष्ट्रिय एकता दिवसको विदा

93

नेपाल सरकारले २०७४ पुष २७ गते विहिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेश स्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिएकाे छ ।

गृह मन्त्रालयकाे वेबसाइटमा राखिएकाे विदाकाे साे पत्रमा विदा बारे उल्लेख गरिएकाे छ ।