-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

पहिराेकाे चपेटा २ वटा यात्रुबस, चालक सहित ६५ जना यात्रुकाे अवस्था अज्ञात

spot_img
spot_img

चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा बेपत्ता भएको छ ।

ती बसमा चालकसहित ६५ जना रहेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

बिरगंज – काठमाडौ ( एन्जल बस)-२४ जना र काठमाडौ – गौर(गणपति डिलक्स-४१ जना भन्ने ३ जना यात्रु सकुसल, बसमा ५० भन्दा बढि यात्रु रहेको बताइएको छ ।

चितवन प्रहरीका प्रमुख एसपी भावेश रिमालले घटनाकाे पुष्टि गर्नुभएकाे छ । उद्धारकाे प्रयास भइरहेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme