1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

पहाड र तराईका केही ठाउँमा वर्षा

spot_img
spot_img

काठमाण्डौ – आज पहाड र तराईका केही ठाउँमा वर्षा भइरहेको छ । कोशी प्रदेशका मध्यपहाडी र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यकाको आकाशमा बिहानैदेखि कालो बादल लागेको छ । केही ठाउँमा हावाहुरी पनि चलेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ । उज्यालाे

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme