पत्रकारलाई राेग प्रतिरोधक क्षमता बढाउने अौषधि प्रदान

11

संजय कुशवाहा, नवलपरासी पश्चिम, असार ४

जिल्लाकाे प्रतापपुर गाउँपालिकामा रहेकाे आयुर्वेद शाखाले क्रियाशिल पत्रकारहरुलाई रोग प्रतिरोधक क्षमता बढाउनमा सहयाेगी भूमिका खेल्ने अायुर्वेदिक अौषधि उपलब्ध गराएको छ ।

कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेपछि विहिवार च्यवनप्राश र अस्वगन्धाकाे सांकेतिक मात्रा उपलब्ध गराएकाे हाे ।

गाउँपालिका क्षेत्रभित्रका ७ जना क्रियाशिल पत्रकार लाभान्वित भएका छन् ।