0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

नेपाल_भारत साहित्यिक समारोह काठमाडौंमा सम्पन्न

spot_img
spot_img

काठमाडौं –  नेपाल_भारत साहित्यिक समारोह काठमाडौंमा सम्पन्न भएको छ । भारतीय दूतावासको लाइब्रेरीमा महाकवि विद्यापति जयंतीको सुअवसरमा आयोजना गरिएको “पुरुष – परीक्षा” काे नेपालीमा अनुवाद गरिएकाे परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मोनी विजयले भारतीय दूतावासका प्रथम सचिव र द्वितिय सचिवलाई पुस्तक हस्तान्तरण गर्नुभयो । भारतीय दूतावासका प्रथम सचिव आशावरी,  द्वितिय सचिब सतेन्द्र दाहिया, टियु का नेपाली प्रोफेसर रजनी ढकाल लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा महाकवि विद्यापतिको नेपाली भाषामा अनुवाद गरिएकाे रचना प्रस्तुत गरिएको थियोे । समारोहमा नेपाल भारतका साहित्यकारहरु, लेखकहरुको सहभागिता रहेको थियोे । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme